SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

विद्युत् महसुल पुनरवलोकन गर्न समिति गठन

काठमाडौं । विद्युत् महसुल महसुल दर पुनरावलोकन गर्न विद्युत् प्राधिकरणले समिति गठन गरिएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उत्पादित विद्युत्‌को अधिकतम उपयोग सुनिश्चित गर्न समिति गठन गरेको हो ।