SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

चिकित्सक सङ्घसँग सहमति, स्वास्थ्य सेवा सुचारु

काठमाडौँ, साउन १४ गते । आन्दोलनरत चिकित्सक सङ्घ र सरकारबिच पाँचबुँदे सहमति भएको छ ।