SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, साउन १४ गते । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ ।