SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी

काठमाडौँ, साउन १४ गते । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ ।