SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

गोरखामा कुपोषण दुईतिहाइले घट्यो

गुणबहादुर रोकासुलीकोट (गोरखा), साउन १४ गते । गोरखा जिल्लामा बालबालिकामा देखिने कुपोषणको समस्या उल्लेखनीय रूपमा घटेको छ।