SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

उद्योग विभागका अधिकांश सेवा अनलाइनमा

काठमाडौँ, साउन १४ गते । उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्ण रूपमा ‘अनलाइन’ प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ ।