राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग देशको परिस्थितिबारे जानकारी
काठमाडौँ, साउन १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहसँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
