चोरीएका सुनचाँदी बजारमा आउनसक्छ, विशेष सतर्कता अपनाउनुहोस् : महासङ्घ
सुनचाँदी व्यवसायीहरूको छाता संस्था नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले जेनजी आन्दोलनका क्रममा चोरी भएका तथा लुटिएका सुनचाँदी बेच्न आउनसक्ने भन्दै विशेष सतर्कता अपनाउन व्यवसायीलाई आग्रह गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
