यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको साइत सार्वजानिक गरेको छ । मंगलबार समितिले सूचना जारी गर्दै यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको जानकारी दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
