SHARE
मकालु खबर · शुक्रबार​ ३ असो २०८२ ०३:३४ PM · 1 मिनेट पढाइ

पूर्वराष्ट्रपति भण्डारीद्वारा घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनमा भएका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।