SHARE
काठमाण्डुपाटी · शनिबार ४ असो २०८२ १२:१४ PM · 1 मिनेट पढाइ

एमालेभित्र ओलीलाई अर्काे संकट ! यसै बेला अध्यक्षको राजीनामा माग्दै लिखित प्रस्तावको तयारी

काठमाण्डु – प्रधानमन्त्री पदबाट राजीनामा दिँदादिँदै पनि जेनजी आन्दोलनबाट लखेटिएर हप्तौंसम्म नेपाली सेनाको सुरक्षा घेरामा बस्नुपरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि अर्काे संकट आइलाग्ने भएको छ । तत्कालीन प्रधानमन्त्री ओलीको कार्यशैली, व्यवहार र विवादका कारण सरकार गुमाउनुपरेको अवस्थामा यसै बेला पार्टीलाई समेत धक्का पुग्ने भएकाले अध्यक्ष पदबाट समेत राजीनामा गराउने तयारी भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी