SHARE
काठमाण्डुपाटी · आइबार​ १० साउन २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

लुम्बिनी सरकारबाट बाहिरियो कांग्रेस, ५ मन्त्रीको सामूहिक राजीनामा

दाङ– एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने समझदारी भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी काँग्रेस मन्त्रीहरुले राजीनामा दिएका छन् । नयाँ राजनीतिक समीकरण बनेसँगै सरकारमा सहभागी कांग्रेसका पाँच मन्त्रीले आइतबार मुख्यमन्त्री सामूहिक राजीनामा दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी