चाकु संरक्षण समाजको अध्यक्षमा बुद्ध श्रेष्ठ निर्विरोध चयन
काठमाडौँ, असोज ४ गते । टोखाको चाकु संरक्षण समाजको छैटौं साधारणा सभाले बुद्ध श्रेष्ठलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
