SHARE
काठमाण्डुपाटी · सोमबार ६ असो २०८२ ०४:१९ PM · 1 मिनेट पढाइ

परराष्ट्र र रक्षामा नयाँ मन्त्रीको सम्भावना कम, दुवै मन्त्रालय प्रधानमन्त्री आफैंले राख्ने तयारी

काठमाण्डु- प्रधानमन्त्री सुशिला कार्कीले परराष्ट्र तथा रक्षा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना न्यून देखिएको छ। कार्की निकट स्रोतका अनुसार उनले तत्कालका लागि दुवै मन्त्रालय आफैं सम्हाल्ने तयारी गरेकी छिन्। परराष्ट्र मन्त्रालयका लागि पूर्व परराष्ट्र सचिव शंकरदास वैरागी, दुर्गा भट्टराईदेखि मधुरमण आचार्यसम्मको नाम चर्चामा आए पनि कार्कीले यो मन्त्रालय आफैं राख्ने निर्णयमा पुगेको बुझिन्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी