रणबहादुर शाहको पालादेखिको हाटमा दशैं किनमेल गर्नेको भीड
रामेछाप – पुरानो इतिहास बोकेको रामेछाप नगरपालिका–८ रामेछापको बिहीबारे हाटमा दशैँको किनमेल गर्ने मानिसहरूको भीड लागेको छ । राजा रणबहादुर शाहको पालादेखि लाग्दै आएको रामेछापको हाट मध्यपूर्व नेपालको ठुलो हाट मध्येको हाट हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
