SHARE
अन्नपूर्ण · आइबार​ १२ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

युनिटी कप : वेस्ट इन्डिजले टस जितेर फिल्डिङ गर्ने

काठमाडौं : युएईको शारजाहमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। नेपाल क्रिकेट संघको आयोजनामा आजदेखि सुरू भएको युनिटी कपको पहिलो खेलमा वेस्ट इन्डिजले फिल्डिङ गर्ने निर्णय गरेको हो।त्यस्तै नेपालका कप्तान रोहित पौडेलले आफूहरू ब्याटिङका लागि तयार भएको बताएका छन्। पहिलो खेलमा आदिल आलम, साहम आलम, आरिफ शेख र लोकेश बम टिममा नहरने कप्तान पौडेलले बताए।