दशैंमा मौसम बिग्रियो, सतर्कता अपनाउन अनुरोध
काठमाण्डु – बडादशैंको मुख्य दिन बिहीबार देशभरका अधिकांश स्थानको मौसम प्रतिकूल छ । कतिपय स्थानमा वर्षा भएकाले दशैं हिले बनेको छ । जल तथा मौसम बिज्ञान बिभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
