SHARE
काठमाण्डुपाटी · बिहीबार १६ असो २०८२ १०:४८ AM · 1 मिनेट पढाइ

बीपी राजमार्गमा असोज १६–२० गतेसम्म राति सवारीसाधन सञ्चालनमा रोक

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा असोज १६–२० गतेसम्म रातिको समय अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी