SHARE
काठमाण्डुपाटी · बिहीबार १६ असो २०८२ १०:१६ AM · 1 मिनेट पढाइ

राम्रो आम्दानी हुने भएपछि कागती खेतीमा आकर्षण

रामेछाप – राम्रो आम्दानी हुन लागेपछि रामेछापका कृषकहरू कागती खेतीतर्फ आकर्षित भएका छन् । अमिलो जातको फल कागतीको बजारमा उच्च माग र राम्रो मूल्य भएपछि किसानहरू त्यसतर्फ आकर्षित भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी