SHARE
गोरखापत्र · बिहीबार १६ असो २०८२ ०९:२२ PM · 1 मिनेट पढाइ

‘जमराको जुसले कलेजोको विषादी हटाउन मद्दत गर्छ’

काठमाडौँ, असोज १६ गते । दसैँमा प्रयोग हुने जमरा धार्मिक रुपमा जति महत्व छ स्वास्थ्यका हिसाबले पनि उत्तिकै फाइदाजनक मानिन्छ ।