SHARE
काठमाण्डुपाटी · शनिबार १८ असो २०८२ ०२:५५ PM · 1 मिनेट पढाइ

बाजुराकी संगीता १ महिनादेखि भारतबाट सम्पर्कविहीन

बाजुरा – भारतको दिल्लीबाट हराएकी बाजुराकी संगीता ल्वार अझै फेला पर्न सकेकी छैनन् । बाजुराको बडिमालिका नगरपालिका–५ मना घर भएकी १८ वर्षीया ल्वार भारतको दिल्लीबाट गत भदौ २० गतेबाट हराएकी थिइन् । उनी हराएको महिनौं बितिसक्दा पनि परिवारको सम्पर्कमा आउन सकेकी छैनन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी