SHARE
गोरखापत्र · शनिबार १८ असो २०८२ ०८:०६ PM · 1 मिनेट पढाइ

ज्येष्ठ नागरिक र सुकुम्वासी परिवारलाई स्थानान्तरण

काठमाडौं, असोज १८ गते । नेपाली सेनाले उपत्यकाका नदीहरूमा पानीको बहाव बढेसँगै जोखिममा परेका नागरिकको उद्धार गरेको छ ।