images

नेपाल स्टाटस

images

एसईईको नतिजा आज ४ बजे सार्वजनिक हुने

बुधबार १२ असार २०८१ १२:०० PM

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा बुधबार अपरान्ह ४ बजे सार्वजनिक गर्ने भएको छ । एसईईको नति...

images

अग्नि सापकोटा विरुद्धको मुद्धाको फैसला आज नआउने

बुधबार १२ असार २०८१ ११:५५ AM

 काठमाडौँ - पूर्वसभामुख एवं सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले...

images

घट्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ? 

बुधबार १२ असार २०८१ ११:५१ AM

काठमाडौँ - नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रूपैयाँल...

images

ओखलढुंगामा पहिरो परि एक जनाको मृत्यु

बुधबार १२ असार २०८१ ०८:५४ AM

काठमाण्डौँ - ओखलढुंगामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना घाइते भएका छन् ।  चिशंखुगढी गाउँपालिका–५ शेर्...

images

चट्याङ लागेर रोल्पामा दुई जनाको मृत्यु 

बुधबार १२ असार २०८१ ०८:५० AM

काठमाण्डौँ - रोल्पामा मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया...

images

गण्डकीमा बाढीपहिरो, दुई बालबालिकाको मृत्यु

बुधबार १२ असार २०८१ ०८:४७ AM

काठमाण्डौँ - मनसुन सक्रिय भएसँगै गण्डकीमा आएको बाढीपहिरोमा परी दुई बालबालिकाको ज्यान गएको छ भने चार जना हराइरहेका छन्। कास्कीको मादी गाउँपालिका&n...

images

बुढीखोला बाढीले एकै परिवारमा थपिएको पिडा : एकको मृत्यु, दुई जना बेपत्ता !

बुधबार १२ असार २०८१ ०७:२० AM

मोरङ - मोरङ र सुनसरीको सीमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । माछा मार्ने क्रममा सुन्दरहरैंचा नगरपालिका–५ का एकै परिवारका...

images

लमजुङ बगुममा पहिरोले तीन घर बगायो, आमा र दुई छोरीसहित चारको मृत्यु

बुधबार १२ असार २०८१ ०७:१५ AM

लमजुङ - लमजुङको क्ब्होंलासोथर गाउँपालिका–३ मा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ । उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गए राति पहिरो जाँदा तीन घ...