images

नेपाल स्टाटस

images

'कांंग्रेस अब सम्हालिनु पर्छ' : अध्यक्ष ओली

मङगलबार ८ जेठ २०८१ ०२:५० PM

मोरङ - सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस एकछिन सरकारमा नहुँदा पानीबाट निकालेको बगरको माछा जस्तो छटपटाएको टिप्पणी गरेका छन् । मो...

images

राजधानीमा राप्रपाको विरोध प्रदर्शन {तस्बिरहरु हेर्नुहोस्}

मङगलबार ८ जेठ २०८१ ०२:४४ PM

काठमाण्डौँ -राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गर्न माग गर्दै राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । ब...

images

जेठ ११ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

मङगलबार ८ जेठ २०८१ ०१:३६ PM

काठमाडौँ - प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ ।  मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसको अवरोधका बिच राजनीतिक दलसम्बन्धी...

images

सरकारको नीति तथा कार्यक्रममाथि जेठ ११ गतेदेखि छलफल हुने

मङगलबार ८ जेठ २०८१ ०१:२८ PM

काठमाडौँ - आगामी आर्थिक वर्ष २०८१र८२ का लागि सरकारले संसद्‍मा पेश गरेको नीति तथा कार्यक्रममाथि आगामी जेठ ११ गतेदेखि दफावार छलफल हुने भएको छ । सोमबार बसेक...

images

 प्रतिपक्षीलाई पेलेरै अगाडी बढ्दै सरकार : राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

मङगलबार ८ जेठ २०८१ ०१:२३ PM

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधका बिच राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा अवरोधका बिच धन्यव...

images

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

मङगलबार ८ जेठ २०८१ ०१:२० PM

काठमाण्डौ - कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सि...

images

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ

मङगलबार ८ जेठ २०८१ ११:४४ AM

चितवन - चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् । निक...

images

उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा

मङगलबार ८ जेठ २०८१ ११:४२ AM

काठमाडौँ - जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा...