images

नेपाल स्टाटस

images

धरानमा निर्माण भएको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य

शनिबार २४ मंिर २०८० ०५:१३ PM

धरान - सुनसरीको धरान उपमहानगरपालिका–१३ मा निर्माण भएको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । धरान घुम्न आउने जो कोही पनि उद्यानमा...

images

यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात

शनिबार २४ मंिर २०८० ०३:१० PM

काठमाडौँ - यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्ष...

images

मुस्ताङबाट ९० प्रतिशत स्याउ बजारमा निकासी, ४९ करोडभन्दा बढीको ब्यापार 

शनिबार २४ मंिर २०८० ०३:०४ PM

काठमाण्डौँ - मुस्ताङबाट यो बर्ष मात्र ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ ।  मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपजको रुपमा स्याउलाई लिने...

images

एकीकृत समाजवादीको सचिवालय बैठक मङ्सिर २८ र २९ गते बस्ने 

शनिबार २४ मंिर २०८० ०२:५३ PM

काठमाडौँ - नेकपा एकीकृत समाजवादीले यही मङ्सिर २८ र २९ गते सचिवालय बैठक काठमाडौँमा बोलाएको छ । बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फब...

images

सर्जक डिआर सुजनको नयाँ गीत  ‘सेतो रौँ’ सार्वजनिक (भिडियोसहित)

शनिबार २४ मंिर २०८० ०१:२९ PM

सर्जक डिआर सुजनको नयाँ गीत ‘सेतो रौँ’ सार्वजनिक भएको छ । राजनीतिक नेतृत्व व्यक्तिकेन्द्रित हुँदा आमनजनता विदेशिन बाद्य हुने गरेको यथार्थ समेटिएको...

images

सिरहामा ट्याक्टर दुर्घटना हुँदा काका–भतिजाको मृत्यु, एक जना घाइते

शनिबार २४ मंिर २०८० ०१:२४ PM

सिरहा - सिरहाको औरही गाउपालिका– २ तुलसीपुरमा ट्याक्टर पल्टिँदा काका–भतिजाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । खेत जोत...

images

'चीनलाई पर्यटक ल्याउन आग्रह गर्दा वार्षिक १० लाख पर्यटक ल्याउन सकिन्छ' : ओली

शनिबार २४ मंिर २०८० ०१:२१ PM

 गोरखा - प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न स...

images

दुर्गा प्रसाईंको घाँटीमा समस्या, नौं दिनसम्म बोल्न नमिल्ने

शनिबार २४ मंिर २०८० ०१:१८ PM

 झापा - मेडिकल व्यावसायी तथा गणतन्त्रविरोधी अभियान चलाइरहेका दुर्गा प्रसाईंको घाँटीमा समस्या देखिएको छ । देशव्यापी अभियानका क्रममा धेरै बोल्दा घाँटीमा स...