images

नेपाल स्टाटस

images

चीनले भूकम्पपीडितका लागि १० करोड बराबरको राहत पठाउने

शनिबार १९ कात्िक २०८० ०७:५२ PM

काठमाण्डौँ - जाजरकोटमा गएराति आएको शक्तिशाली भूकम्पपीडितहरूका लागि छिमेकी चीन सरकारले १० करोड रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ । चीनले जाजरक...

images

भूकम्प प्रभावितको उद्धारमा परिचालन जहाज र हेलिकप्टरलाई निगमको निःशुल्क इन्धन

शनिबार १९ कात्िक २०८० ०६:२२ PM

 काठमाडौँ - नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफ...

images

जाजरकोट र रुकुम पश्चिम भूकम्प अपडेट : मृतक संख्या १५७ जना पुग्यो, १९७ घाइते

शनिबार १९ कात्िक २०८० ०६:१७ PM

काठमाडौँ - भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका...

images

कोशी सरकारबाट एमाले बाहिरियो, मन्त्री रानाद्धारा राजीनामा

शनिबार १९ कात्िक २०८० ०४:५१ PM

काठमाण्डौँ - कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकार...

images

भूकम्प पीडितहरूको उद्धार, राहत र घाइतेको उपचारमा सहयोग गर्न एमालेको आग्रह

शनिबार १९ कात्िक २०८० ०४:२६ PM

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितहरूको उद्धार र घाइतेहरूको उपचारमा परिचालित हुन पार्टी पङ्तीलाई आह्वान गरेका छन् ।

images

भूकम्पपीडितको उद्धार, उपचार र राहतमा सामेल हुन विप्लवको आग्रह

शनिबार १९ कात्िक २०८० ०४:२३ PM

काठमाडौँ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले भूकम्पपीडितको उद्धार, उपचार र राहतका कार्यलाई तीव्रता दिन आग्रह गरेको छ ।

images

इजरायलद्वारा एम्बुलेन्सको लस्करमा हवाई आक्रमण, १५ को मृत्यु

शनिबार १९ कात्िक २०८० ०४:१९ PM

 काठमाण्डौँ - गाजामा घाइतेहरुलाई ओसारिरहेको एम्बुलेन्सको लस्करमा इजरायली सेनाले हवाई हमला गर्दा १५ जनाको ज्यान गएको प्यालेस्टाइनी अधिकारीहरुले बताए...

images

जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते

शनिबार १९ कात्िक २०८० ०४:१२ PM

 काठमाडौँ - जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।