images

नेपाल स्टाटस

images

प्रभु साहकी पत्नीको मेयर पद चैट !

मङगलबार १ कात्िक २०८० १२:०३ PM

 काठमाडौँ - रौतहटको मौलापुर नगरपालिकाका नगर प्रमुख रिनाकुमारी साहको पद गएको छ । निर्वाचन आयोग एकले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाए...

images

घट्यो सुन/चाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ? 

मङगलबार १ कात्िक २०८० १२:०२ PM

 काठमाडौँ - नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन छापावाल सुन प्रतितोला ४ सय रु...

images

एनआरएनएको ११औँ अधिवेशन सुरु, राष्ट्रपति पौडेलद्धारा उद्घाटन

मङगलबार १ कात्िक २०८० ११:५४ AM

काठमाण्डौँ - गैरआवासीय नेपाली संघ एनआरएनएको अधिवेशन काठमडौंमा सुरु भएको छ । ४ दिनसम्म चल्ने अधिवेशनको मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गरे...

images

आजको बिदेशी मुद्राको बिनिमय दर, डलरको भाउ १३३ रुपैयाँ पुग्यो

मङगलबार १ कात्िक २०८० १०:४८ AM

काठमाडौँ - नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको...

images

सरकारद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

मङगलबार १ कात्िक २०८० १०:४४ AM

काठमाडौँ - सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्र...

images

कालिकोटमा जिप दुर्घटना !

मङगलबार १ कात्िक २०८० ०८:२६ AM

कालिकोट - कर्णाली कोरिडोर अन्तर्गत सिस्नेगडा मा डबल क्याप बलेरो जिप आज बिहान ३ बजे दुर्घटना भएको छ । बाजुरा वाट कालिकोट आउने क्रममा सान्नित्रिवेणी गाउँप...

images

अनु शाहलाई एकैदिन दुई फरक साहित्य सम्मान

मङगलबार १ कात्िक २०८० ०८:११ AM

काठमाडौँ - अमेरिकाको बोस्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवि, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाह एकैदिन दुई फरक कार्यक्रममा “साहित...

images

नयाँ नोट कहिलेसम्म साट्न पाईन्छ ? 

मङगलबार १ कात्िक २०८० ०७:५८ AM

 काठमाडौँ - नेपाल राष्ट्र बैंकले सोमवारदेखि शुरु भएको दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई आज मंगलबार पनि निरन्तरता दिदैछ । राष्ट...