सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
6368
समाचार
3 weeks ago
अन्तिम अद्यावधिक

ताजा समाचार

सुस्तावासीको धर्नापछि गृह मन्त्रालय सक्रिय, नागरिकता प्रोफाइल तयार गर्न निर्देशन शनिबार २० असार २०८३ ०९:१७ AM

सुस्तावासीको धर्नापछि गृह मन्त्रालय सक्रिय, नागरिकता प्रोफाइल तयार गर्न निर्देशन

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, असार २० गते । विगत पाँच दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना...

सुरक्षा प्रत्याभूति शनिबार २० असार २०८३ ०९:१५ AM

सुरक्षा प्रत्याभूति

भ्रष्टाचार, कुशासन र प्रशासनिक बेथितिविरुद्ध सुधारको प्रतिबद्धतासहित गठन भएको वर्तमान सरकारले पहिलो...

डिजिटल शासनको अभ्यास : उत्साहपूर्ण सुरुवात चुनौतीपूर्ण यात्रा शनिबार २० असार २०८३ ०८:५९ AM

डिजिटल शासनको अभ्यास : उत्साहपूर्ण सुरुवात चुनौतीपूर्ण यात्रा

डिजिटल साक्षरताको अभावले सरकारले गरेको प्रविधिगत लगानीको अपेक्षित प्रतिफलसमेत प्रभावित हुन सक्छ । सर...

महिलाका लागि ‘ब्लु बस’ शनिबार २० असार २०८३ ०८:५३ AM

महिलाका लागि ‘ब्लु बस’

काठमाडौँ उपत्यकामा आउँदो साउन १ गतेदेखि ‘ब्लु बस’ चलाइनेमहिलाको आर्थिक आत्मनिर्भरतामा टेवा पुग्ने प्...

कालीगण्डकी कोरिडोर निरीक्षणमा पूर्वाधार विकासमन्त्री लम्साल शनिबार २० असार २०८३ ०८:४९ AM

कालीगण्डकी कोरिडोर निरीक्षणमा पूर्वाधार विकासमन्त्री लम्साल

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), असार २० गते । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गण्डकी प्रदेश...

कृषिमा पनि खुल्दै छ भाग्य शनिबार २० असार २०८३ ०८:४६ AM

कृषिमा पनि खुल्दै छ भाग्य

स्वदेशी उत्पादनलाई प्रोत्साहन करिब दुई लाख १० हजार मेट्रिक टन मल नेपाल भित्र्याउने तयारी किसान परिचय...

अर्जुनचौपारी गाउँपालिका बालश्रममुक्त घोषणा शनिबार २० असार २०८३ ०८:३९ AM

अर्जुनचौपारी गाउँपालिका बालश्रममुक्त घोषणा

अर्जुन काफ्लेस्याङ्जा, असार २० गते । ‘बालबालिकाको स्थान विद्यालयमा हो, श्रममा होइन’ भन्ने मूल नारासह...

८१ दिनमै सम्पन्न भयो लहरेपिपल स्वास्थ्य चौकी भवन शनिबार २० असार २०८३ ०८:३० AM

८१ दिनमै सम्पन्न भयो लहरेपिपल स्वास्थ्य चौकी भवन

रामकृष्ण बोहराबागलुङ, असार २० गते । विकास निर्माणका काममा ढिलासुस्ती हुने जनगुनासो बढिरहेका बेला बाग...

छल्दी–रातडाँडा सडक पुनः सात दिन बन्द शनिबार २० असार २०८३ ०८:२१ AM

छल्दी–रातडाँडा सडक पुनः सात दिन बन्द

रमेश विश्वकर्मा गुल्मी, असार २० गते। गुल्मीको छल्दी–रातडाँडा सडक आज (शनिबार)देखि पुनः सात दिनका लागि...

मधेशको आँप अर्थतन्त्र : उत्पादन उच्च, प्रशोधन अभाव शनिबार २० असार २०८३ ०८:१४ AM

मधेशको आँप अर्थतन्त्र : उत्पादन उच्च, प्रशोधन अभाव

जनकपुर, असार २० गते । नेपालमा मधेश प्रदेश आँप उत्पादनको प्रमुख केन्द्रका रूपमा परिचित छ । प्रदेशका आ...

नागरिकसँग जोडिँदै सरकार शनिबार २० असार २०८३ ०७:५७ AM

नागरिकसँग जोडिँदै सरकार

स्थानीय तहको निर्वाचन भएको नौ वर्ष पूरा भई स्थानीय तहले नागरिकलाई सरकारकै हैसियतमा सेवा प्रवाह गरिरह...

विज्ञान प्रविधिसँगै नयाँ अभ्यास शनिबार २० असार २०८३ ०७:४६ AM

विज्ञान प्रविधिसँगै नयाँ अभ्यास

बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको गठन,विज्ञान तथा प्रविधिसम्बन्धी तथ्याङ्क सङ्कलन,...