सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
5986
समाचार
8 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

काठमाडौंले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै विराटनगर शनिबार ६ मंिर २०८२ ०६:१९ PM

काठमाडौंले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै विराटनगर

काठमाडौँ, मङ्सिर ६ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा काठमाण्डु गुर...

४६ वर्षपछि ‘गिद्दे प्रेस’ गोरखापत्रमा फर्काइयो शनिबार ६ मंिर २०८२ ०५:५४ PM

४६ वर्षपछि ‘गिद्दे प्रेस’ गोरखापत्रमा फर्काइयो

काठमाडौं, मङ्सीर ६ गते । नेपालको पहिलो ऐतिहासिक प्रिन्टिङ्ग प्रेस ‘गिद्दे प्रेस’ शनिवार राष्ट्रिय सं...

ठक्करबाट पैदलयात्रुको मृत्यु मङगलबार २५ कात्िक २०८२ ११:३८ PM

ठक्करबाट पैदलयात्रुको मृत्यु

राममणि दाहालमकवानपुर, कात्तिक २५ गते । मकवानपुर बकैया गाउँपालिका –३ हात्तीसुडेस्थित मदन भण्डारी लोकम...

मधेशमा झडप : नेता कार्यकर्ता घाइते मङगलबार २५ कात्िक २०८२ ११:३० PM

मधेशमा झडप : नेता कार्यकर्ता घाइते

धर्बेन्द्र झा जनकपुरधाम, कात्तिक २५ गते । मधेश प्रदेशका मुख्यमन्त्रीको नियुक्तिको विषयलाई लिएर विरोध...

फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेले मात्रै मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह मङगलबार २५ कात्िक २०८२ ०८:४६ PM

फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेले मात्रै मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह

गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक २५ गते । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका ला...

‘ग्लोवल आइसिटी लिडरसिप फोरम’मा भाग लिन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान मङगलबार २५ कात्िक २०८२ ०८:२७ PM

‘ग्लोवल आइसिटी लिडरसिप फोरम’मा भाग लिन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ, कात्तिक २५ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना...

निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्छ : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ मङगलबार २५ कात्िक २०८२ ०८:०० PM

निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्छ : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, कात्तिक २५ गते । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनले देश, संविधान र जनताको भव...

रक्तसञ्चार केन्द्र सञ्चालन गर्न करोड अभियान मङगलबार २५ कात्िक २०८२ ०७:५५ PM

रक्तसञ्चार केन्द्र सञ्चालन गर्न करोड अभियान

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २५ गते । सिन्धुलीमा रक्तसंचार केन्द्र सञ्चालनका लागि एक करोड र...

थारु आयोगले मनायो सातौं स्थापना दिवस मङगलबार २५ कात्िक २०८२ ०७:४८ PM

थारु आयोगले मनायो सातौं स्थापना दिवस

गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक २५ गते । थारु आयोगले आफ्नो सातौं स्थापना दिवस मनाएको छ । आज काठमाड...

फाल्गुनन्दको कर्मभूमिमा मनाइयो एक सय ४१ औं जन्मजयन्ती मङगलबार २५ कात्िक २०८२ ०७:२६ PM

फाल्गुनन्दको कर्मभूमिमा मनाइयो एक सय ४१ औं जन्मजयन्ती

राधा लुइटेलफिदिम, कात्तिक २५ गते। नेपालका १६ औं विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको एक सय ४१...

मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण मङगलबार २५ कात्िक २०८२ ०७:२० PM

मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण

धर्बेन्द्र झा  जनकपुरधाम, कात्तिक २५ गते । कडा सुरक्षाबिच मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवल...

चार महिनाभित्र ‘ए’ डिभिजन लिग मङगलबार २५ कात्िक २०८२ ०७:१७ PM

चार महिनाभित्र ‘ए’ डिभिजन लिग

काठमाडौँ, कात्तिक २५ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र शीर्ष डिभिजन क्लबबिच अब चार महिनाभित्र सह...