सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
5985
समाचार
8 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

प्रधानमन्त्रीसँग संसदका पदाधिकारीको भेट, सचिवालयको आकार नघटाउन आग्रह सोमबार १७ कात्िक २०८२ ०८:१८ PM

प्रधानमन्त्रीसँग संसदका पदाधिकारीको भेट, सचिवालयको आकार नघटाउन आग्रह

गोरखापत्र अनलाइन काठमाडौं, कात्तिक १७ गते । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक भेटवार्तालाई तीव्...

यस वर्ष राष्ट्रिय लिग मात्र हुने सोमबार १७ कात्िक २०८२ ०६:४३ PM

यस वर्ष राष्ट्रिय लिग मात्र हुने

काठमाडौँ, कात्तिक १७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यस वर्ष ए डिभिजनको राष्ट्रिय लिग मात्र ग...

आइसिसी विश्वकप लिग–२ : अमेरिकाको चारवटै जित सोमबार १७ कात्िक २०८२ ०६:२९ PM

आइसिसी विश्वकप लिग–२ : अमेरिकाको चारवटै जित

काठमाडौँ, कात्तिक १७ गते । युएईमा जारी आइसिसी विश्वकप लिग–२ शृङ्खलामा अमेरिकाले चारवटै खेल जितेको छ...

गंगाचिल  पहिलो पटक काठमाडौंमा देखिए (फोटो फिचर) सोमबार १७ कात्िक २०८२ ०६:२० PM

गंगाचिल पहिलो पटक काठमाडौंमा देखिए (फोटो फिचर)

गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक १७ गते । जाडो याममा नेपाल आउने आगन्तुक चरा कालो टाउके गंगाचिल पहिल...

ठुलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा सोमबार १७ कात्िक २०८२ ०६:०७ PM

ठुलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा

इमान सिं रानारामपुर (पाल्पा), कात्तिक १७ गते । इलाका प्रहरी कार्यालय, रामपुरले ठुलो आवाज निकाल्ने मो...

वडाध्यक्ष साहको निधन आइबार​ ९ कात्िक २०८२ ११:११ PM

वडाध्यक्ष साहको निधन

सिरहा, कात्तिक ९ गते । सुखीपुर नगरपालिका –६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन भएको छ । क्या...

छठको पूर्वसन्ध्यामा गौरीघाट (फोटो फिचर) आइबार​ ९ कात्िक २०८२ ०७:५४ PM

छठको पूर्वसन्ध्यामा गौरीघाट (फोटो फिचर)

काठमाडौँ, कात्तिक ९ गते। काठमाडौँमा सूर्यको पूजाआजा गरी निष्ठापूर्वक मनाइने छठ पर्वको तयारी पूरा भएक...

छठ पर्वको दोस्रो दिन खरना विधि सम्पन्न आइबार​ ९ कात्िक २०८२ ०७:४७ PM

छठ पर्वको दोस्रो दिन खरना विधि सम्पन्न

अजय शाहमहोत्तरी, कार्तिक ९ गते । सूर्य उपासना र आस्थाको चार दिवसीय पर्व छठको दोस्रो दिन आइतबार साँझ...

दुलही झै सिंगारियो घडिअर्वा पोखरी आइबार​ ९ कात्िक २०८२ ०७:३८ PM

दुलही झै सिंगारियो घडिअर्वा पोखरी

वीरगञ्ज, कात्तिक ९ गते। वीरगन्जको घडिअर्वा पोखरी छठघाटलाई स्थानीय छठपूजा व्यवस्थापन समितिले झिलिमिली...

आँबुखैरेनी–मुग्लिङ सडक दुई घण्टा बन्द आइबार​ ९ कात्िक २०८२ ०७:२६ PM

आँबुखैरेनी–मुग्लिङ सडक दुई घण्टा बन्द

अमरराज नहर्कीतनहुँ, कात्तिक ९ गते। पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड दुई घण्टा बन्द हुने भएको...

धान खेतको फाँट आइबार​ ९ कात्िक २०८२ ०७:१४ PM

धान खेतको फाँट

बागलुङको निसीखोला गाउँपालिका–४ झिम्पामा रहेको धान खेतको फाँट । तिहार सकिए लगत्तै यहाँका किसानलाई धान...

खेलकुद मन्त्री गुप्ताद्वारा पदबहाली आइबार​ ९ कात्िक २०८२ ०७:०५ PM

खेलकुद मन्त्री गुप्ताद्वारा पदबहाली

काठमाडौँ, कात्तिक ९ गते । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आइतबार आफ्नो पदबहाली गर्न...