गंगाचिल पहिलो पटक काठमाडौंमा देखिए (फोटो फिचर)
गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक १७ गते । जाडो याममा नेपाल आउने आगन्तुक चरा कालो टाउके गंगाचिल पहिलो पटक काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा देखा परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
