SHARE
गोरखापत्र · आइबार​ ९ कात्िक २०८२ ०७:४७ PM · 1 मिनेट पढाइ

छठ पर्वको दोस्रो दिन खरना विधि सम्पन्न

अजय शाहमहोत्तरी, कार्तिक ९ गते । सूर्य उपासना र आस्थाको चार दिवसीय पर्व छठको दोस्रो दिन आइतबार साँझ महोत्तरी सहित देशभर घर–आँगनमा भक्तिभावका साथ खरना विधि सम्पन्न गरिएको छ।