कपिलवस्तु अदालतमा एक वर्षमा २ हजार ९०७ मुद्दा फछ्र्यौट

रेडियो मायादेवी

News

रेडियो मायादेवी

Address: Kapilvastu
images

लुम्बिनी प्रदेशमा एक वर्षमा ५०६ जनाको सवारी दुर्घटनामा मृत्यु

लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५०६ जनाको ज्यान गएको छ । जुन अघिल्लो आवको तुलनामा बढी हो । आव २०८०/८१ मा प्रदेशमा सवारी दुर्घटनामा ४९६ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग स...

images

अर्घाखचीमा डी–फ्रिजमा राखिएकै शव सड्यो

अर्घाखाँची — अर्घाखाँची अस्पतालको डी–फ्रिजमा राखिएको शव नै सडेको पाइएको छ ।सन्धिखर्क नगरपालिका–१ रतले का ३६ वर्षीय गणेश ताम्राकार साउन २ मा घरमै अचेत अवस्थामा परिवारले देखेका थिए । त्यसपछि अस्पतालमा ल...

images

कपिलवस्तुमा ब्यबसायिक मोरिङ्गा बृक्षारोपण

बाणगंगा । नेपाल स्वयंसेवक संघको आयोजना, मायादेवी साझेदारी बन उपभोक्ता समूहको सहकार्यमा श्री झन्डा माध्यमिक बिद्यालय कपिलवस्तुको जग्गामा वृक्षारोपण गरिएको छ। बिद्यालयको परिसर भित्र रहेको जग्गामा ब्यवसा...

images

बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न, नीति कार्यक्रम तथा बजेट कार्यान्वयन कार्यतालिका पारित

बाणगंगा । बाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०८२र८३ का लागि कार्यपालिकाको पहिलो बैठक सम्पन्न भएको छ। नगरपालिकाको कार्यालयमा सम्पन्न उक्त बैठकले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन का...

images

रूपन्देही–३ उपनिर्वाचन र निर्वाचन आयोगले सार्वजनिक गर्‍यो कार्यतालिका

४ श्रावण , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको म...

images

राईर्डस क्लब अफ कपिलवस्तुद्वारा अध्यक्षको जन्मदिनमा वृक्षारोपण

कपिलवस्तु, साउन ०४ । राईर्डस क्लब अफ कपिलवस्तुले आफ्ना अध्यक्ष विष्णु प्रसाद सापकोटाको जन्मदिनको अवसरमा विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार बाणगंगा नगरपालिका वडा नम्बर १ स्थित उत्मनगर ह...

images

भोलि बिहानदेखि मनसुन थप सक्रिय हुने सम्भावना

३ श्रावण । भोलि बिहान सबेरै पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीले देशभर वर्षा गराउने मौसमविद्ले बताएका छन् । न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ सर्ने र वर्षा गराउने प्रणाली पनि न...

images

भान्सामा सर्पले टोकेपछि खोज्दै जाँदा २३ वटा कोब्रा भेटिए

असार ३२ गतेबुटवल । रुपन्देहीको तिलोत्तमा–५ प्रेमनगरस्थित एकै घरबाट २३ वटा विषालु ‘कमन कोब्रा’का बच्चा उद्धार गरिएको छ। सर्प उद्धारकर्ताको टोलीले डिलराम अर्यालको घरमा गुँड बनाएर बसेका ती सर्पलाई पाँच द...

कपिलवस्तुमा सर्पले डस्दा बालिकाको मृत्यु

तौलिहवा ९कपिलवस्तु०, साउन १ गते । जिल्लाको महाराजगञ्ज नगरपालिका– २ मा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको मृत्यु भएको हो ।घरमा सुतेको अवस्थामा उनलाई सर्प...

गजेहडाबाट इलाका प्रशासन कार्यालय बाणगंगाको सेवा सुरु

इलाका प्रशासन कार्यालय, बाणगंगाले गजेहडाबाट सेवा दिन सुरु गरेको छ । विहिबार एक कार्यक्रमका बीच नगर प्रमुख चक्रपाणी अर्याल र प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले संयुक्त रुपमा वडा नं.५ का ५ का राजेन्...

कपिलवस्तुको मायादेवीले ल्यायो ६७ करोड ३ लाख ९६ हजार बराबरको बजेट

कपिलवस्तुको मायादेवी गाउँपालिकाले ६७ करोड ३ लाख ९६ हजार ९ सय २० रुपैयाँ बराबरको बजेट ल्याएको छ । बुधबार १६औं गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले आर्थिक बर्ष २०८२र८३ का लागि...

लक्ष्मणघाटमा बोलबमको रौनक बढ्दै स् आइतबार सन्ध्याकालीन गंगाआरती हुदै

बाणगंगा । कपिलवस्तुको लक्ष्मणघाट बोलबम धाममा एक महिने जर्लापर्ण तथा श्रावणी बोलबम मेला भईरहेको छ । गुरुपूर्णिमाको दिन यस मेला धामका अध्यक्ष रन बहादुर काउचा र बाणगंगा ६ का वडा अध्यक्ष करुण टन्डनको संयु...