कपिलवस्तु अदालतमा एक वर्षमा २ हजार ९०७ मुद्दा फछ्र्यौट

रेडियो मायादेवी

News

रेडियो मायादेवी

Address: Kapilvastu
images

मध्य र पश्चिमी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा

साउन १४, काठमाण्डौ – गएराति मध्य र पश्चिमी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै डडेलधुरामा ३०।४ मिलिमिटर पानी परेको छ । डोटी, अछाम, जाजरकोटलगायतका ठाउँमा...

images

बाणगंगा स् २ वर्षको ठेक्का लागेको कोइली खोला तर्ने पुल ९ महिनामै तयार

बाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला ९ख०मा पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । दुई वर्षको निर्माण सम्झौता भए पनि १५ महिनाअघि नै पुल तयार भएपछि स्थानीय हर्षित छन् ।उक्त...

images

लायन्स क्लब अफ कपिलवस्तु स्टारलाई औपचारिक मान्यता

कपिलवस्तु, ०७ साउन ।लायन्स क्लब अफ कपिलवस्तु स्टार र लायन्स क्लब अफ कपिलवस्तुको संयुक्त आयोजनामा एक दिने “New Club Orientation Programme” भव्य र गरिमामय रूपमा सम्पन्न भएको छ । क्लब अफ कपिलवस्तु स्टारक...

images

लुम्बिनी विकास कोषका सदस्य राजा शाक्यद्वारा राजीनामा

कपिलवस्तु। लुम्बिनी विकास कोषका सदस्य–सचिव सानु राजा शाक्यले आफ्नो पदबाट राजीनामा दिएका छन्। स्रोतका अनुसार शाक्यले राजीनामा पत्र बुझाइसकेका छन्, तर सो राजीनामा औपचारिक रूपमा स्वीकृत भइसकेको छैन ।शाक्...

images

बाणगंगामा बसाई सराइ आउने र सम्बन्ध बिच्छेदका घटनामा बृद्धि

बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा आर्थिक वर्ष २०८१÷८२ मा जन्म, मृत्यु, बसाइँसराइ, विवाह लगायतका घटनाको विवरण सार्वजनिक भएको छ। नगरपालिकाभित्र गत वर्षको श्रावणदेखि चैत मसान्तसम्मको तथ्या...

images

लुम्बिनीका तराईका जिल्लामा वर्षा हुँदा राहत, कृषक हर्षित

बाणगंगा ।लामो समयको खडेरीपछि आज शुक्रबार परेको वर्षाले लुम्बिनी प्रदेशका तराईवर्ती जिल्लाका बासिन्दालाई ठूलो राहत दिएको छ। अत्यधिक गर्मी र पानीको अभावका कारण जिवन कष्टकर बन्दै गइरहेका बेला परेको वर्षा...

images

गुल्मीको सत्यवतीमा पहिलो बेत ब्याउने गाईलार्ई १० हजार अनुदान

९ श्रावण ,गुल्मी । सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्न सुरु गरेको छ । गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने गाईका लागि प्रोत्साहनस्वरुप प्रति गाई रु। १० हजार अनुदान उपलब्...

images

देशभर मनसुनी वायुको प्रभाव कमजोर

देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। बिहीबार कोशी, बागमती, गण्ड...

घाटाको चपेटामा उद्योग–व्यापार, दर्जनौँ व्यवसायी विदेश पलायन

कपिलवस्तु, ०७ साउन। गत आर्थिक वर्ष २०८१ र ८२ सालमा कपिलवस्तुमा २६५ साना उद्योग र १३७ व्यवसायिक फर्म बन्द भएका छन् । चल्न नसकेको, घाटा बढेको, र नवीकरण नगरेका कारण ती उद्योग र फर्म बन्द भएको घरेलु तथा स...

अत्याधिक गर्मीका कारण बाणगंगा नगरपालिकामा तीन दिनका लागि विद्यालय बन्द

बाणगंगा । लगातार बढ्दो अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्था सिर्जना भएपछि बाणगंगा नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको...

रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको अध्यक्षमा खनाल

कपिल्वस्तु, साउन ३ । रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुले आफ्नो चौथो इन्टरनेसनल सेरमोनि १ विशेष कार्यक्रमका बीच सम्पन्न गरेको छ । कार्यक्रममा क्लबले वर्ष २०२४–२५ ले वर्ष २०२५–२६ लाई पदभार हस्तान्तरण गरे...

राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको तेस्रो पूर्ण बैठक सम्पन्न

कपिलवस्तु, साउन ०३ । राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक बुद्धभूमि नगरपालिकास्थित गौतम बुद्ध बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । बैठक संघका जिल्ला अध्यक्ष तिलक गिरीको अ...