SHARE
गोरखापत्र · शनिबार २५ असो २०८२ १०:२७ PM · 1 मिनेट पढाइ

विद्युत् सर्ट भई आगलागी, घर जलेर नष्ट

अनिल पराजुलीहेटौँडा, असोज २५ गते । पूर्वी मकवानपुरको बकैयामा विद्युत् सर्ट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।