SHARE
पर्दाफास · मङगलबार २८ असो २०८२ १२:५४ PM · 1 मिनेट पढाइ

पुँजी पलायनको चिन्ता, अब कसरी बनाउने लगानीको वातावरण ?

गत भदौको अन्त्यतिर भएको जेनजी आन्दोलनपछि मुलुकमा अस्थिरताको खतरा बढेको छ। जेनजी विद्रोहपछि प्रतिनिधि सभा विघटन, कांग्रेस–एमाले नेतृत्वको सरकार अपदस्त हुँदै पूर्वप्रधानन्यायधिश सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकार मुलुकमा बनेको छ।