पाकिस्तान र अफगानिस्तानबीच ४८ घण्टे युद्धविराम
स्पिन बोल्दाक, अफगानिस्तान, असोज २९ गते । पाकिस्तान र अफगानिस्तानबीच बुधबार ४८ घण्टे युद्धविरामका लागि सहमति भएको दुवै देशका अधिकारीहरूले बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
