SHARE
गोरखापत्र · बुधबार २९ असो २०८२ ०९:०९ PM · 1 मिनेट पढाइ

दुई मोटरसाइकल ठोक्किए दुईजनाको मृत्यु

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), असोज २९ गते । दुई मोटरसाइकल एक आपसमा ठक्कर खादा दुई जनाको मृत्यु भएको छ ।