SHARE
गोरखापत्र · बुधबार २९ असो २०८२ ०८:२१ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा विघटन : १० वटा रिटमाथि कात्तिक १२ गते सुनुवाइ

काठमाडौँ, असोज २९ गते। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज १० वटा रिट निवेदन दर्ता भएका छन्।