SHARE
गोरखापत्र · बुधबार २९ असो २०८२ ०८:१० PM · 1 मिनेट पढाइ

हिले मैदानमा नेपाल र तुर्कमेनिस्तानको बराबरी

काठमाडौँ, असोज २९ गते । नेपालले एएफसी महिला यु–१७ एसियन कपको पहिलो खेलमा तुर्कमेनिस्तानसँग बराबरी खेलेको छ ।