प्रधानमन्त्री कार्की र दक्षिण कोरिेयाका राजदूत योङबिच शिष्टाचार भेट
गोरखापत्र अनलाइनकाठमाडौं, असोज २९ गते । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टाइ योङबिच सिंहदरबारमा शिष्टाचार भेट भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
