‘जेनजी आन्दोलनलाई देशी–विदेशी प्रपञ्च भनेर टार्न मिल्दैन’
काठमाडौँ, असोज ३० गते । नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई देशी–विदेशी प्रपञ्च भनेर टार्न नमिल्ने बताउनुभयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
