SHARE
गोरखापत्र · बिहीबार ३० असो २०८२ ०९:४३ PM · 1 मिनेट पढाइ

इजरायली आक्रमणमा यमनका हुथी समूहका सैन्य प्रमुखको मृत्यु

साना,असोज ३० गते । यमनी हुथी विद्रोही समूहका सैन्य प्रमुख इजरायली आक्रमणमा मारिएको इरान समर्थित उक्त समूहले बिहीबार बताएको छ ।