SHARE
गोरखापत्र · बिहीबार ३० असो २०८२ ०९:२४ PM · 1 मिनेट पढाइ

गृह मन्त्रालयको एक महिनाको प्रगति : शान्ति सुरक्षा कायम गर्दै निर्वाचनतर्फ अग्रसर (पूर्णपाठ)

काठमाडौँ, असोज ३० गते । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्ति सुरक्षा एवं स्थिति सामान्यीकरण भएको तथा निर्वाचन वातावरण निर्माण र तयारीका कार्य अघि बढेको बताउनु भएको छ ।