SHARE
गोरखापत्र · बिहीबार ३० असो २०८२ ०६:३० PM · 1 मिनेट पढाइ

सहकारीपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

काठमाडौँ,  असोज ३० गते। प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितको समस्या समाधानका लागि पहल लिनुभएको छ।