प्रहरीका ५ एसएसपी डीआईजीमा बढुवा सिफारिस
नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । आइतवार बसेको बढुवा समितिले डीआईजीमा बढुवा सिफारिस गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
