SHARE
गोरखापत्र · सोमबार १७ कात्िक २०८२ १०:४६ PM · 1 मिनेट पढाइ

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

गणेश खनाल अर्घाखाँची, कात्तिक १७ गते । मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।