SHARE
गोरखापत्र · सोमबार १७ कात्िक २०८२ ०८:४३ PM · 1 मिनेट पढाइ

सञ्चारमन्त्री खरेलसँग जेनजी आन्दोलनका घाइते पत्रकारको भेट

काठमाडौँ, कात्तिक १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकार दिपेन्द्र ढुङगानाले भेट गर्नुभएको छ ।