SHARE
गोरखापत्र · शनिबार २२ कात्िक २०८२ ०५:५१ PM · 1 मिनेट पढाइ

प्रहरीको नेतृत्वमा चार घर, सात काठेपुल निर्माण

शंकर केसीसल्यान, कात्तिक २२ गते । कानुन कार्यान्वयन र अपराध नियन्त्रणको अलावा सल्यानमा नेपाल प्रहरीको नेतृत्वमा बेसहारा गरिव नागरिकको घर तथा सार्वजनिक काठेपुल निर्माण गरिएको छ ।