SHARE
गोरखापत्र · सोमबार १५ मंिर २०८२ ०७:१९ PM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशनमा नयाँपुस्तालाई समेटेर क्रियाशील सदस्यता वितरण गर्ने निर्णय

काठमाडौँ, मङ्सिर १५ गते । नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि क्रियाशील सदस्य तथा नयाँ क्रियाशील सदस्य मङ्सिर २० गतेभित्र वितरण गर्ने निर्णय भएको छ ।